Paisako Udan's front cover
Paisako Udan's front coverPaisako Udan's back cover

Paisako Udan

पैसाको उडान
Paperback
Rs 325
Genre:Fiction
Language : Nepali
Published: April 27, 2024
Paperback
Origin:Nepal
ISBN13:9789937780926
ISBN10:9937780926

पछिल्लो बाहिरी पृष्ठबाट

सुदामाले भन्यो, धनका तीनवटा बाटा हुन्छन - दान, उपभोग र नाश । तिमी जीवनभर पैसाको दास भयौ, भन यो अकुत पैसा र सम्पत्ति के गर्छौ ? देश र जनतालाई खोक्रो बनाएर कमाएको धनलाई पवित्र कार्यमा दान गर्ने तिम्रो चौडा छाती छैन । त्यो धन उपभोग गर्नको लागि तिम्रो शारीरिक तथा मानसिक स्वास्थ्य बाधक छ । त्यसैले यो धनको साम्राज्य नाश हुनुको बिकल्प छैन ।

कुवेरले भन्यो - मैले यो धन आफ्ना सन्ततिलाई दिनेछु। म धृतराष्टभन्दा कम छैन ।

सुदामाले भन्यो - “पूत सपूत का धन संचय, पूत कपू

संचय।” अर्थात असल सन्तानको लागि धन संचय व्यर्थ हो अनि खराव सन्तानको लागि पनि धन संचय व्यर्थ हो ।

कुवेरले भन्यो - मेरा दुइबाट सन्तान विदेशमा रातदिन काममा जोतिएका छन्। यहाँ आउंदैनन, यो सम्पत्तिको उनीहरूलाई मतलव छैन । एउटा यहीं छ, लागु पदार्थ, तस्करी तथा जुवाको दुर्व्यसन छुटाउन सम्भव भएन। मेरो ठूलो दुखले आर्जेको यो कुवेर साम्राज्य उसले नष्ट गर्ने भयो । मसंग न विवेक, न नैतिकता, न आदर्श बाँकी रह्यो । म पनि जीवनको तेस्रो बाटो जानुको विकप रहेन । तेस्रो बाटो ?

 

RELATED BOOKS